सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा - Chaitanya News
  • 2026-10-06
  • 01:34:38
  • सोमबार,आश्विन १९, २०८३
  • सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा

    सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा

    काठमाडौँ–सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

    उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन्। उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउँदै छ।