विराटनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत वाम घटकहरू मिलेर बनेको नेकपाले उम्मेदवारको टुंगो लगाएको हो।
मोरङ:
१. कुलप्रसाद साम्बा
२. चन्द्रवीर राई
३. डा.देउमान सम्बाहाम्फे
४. अमनलाल मोदी
५. शिवकुमार मण्डल
६. ओपेन्द्र राय
सुनसरी:
१. सूर्यकुमार भट्टराई ९मनोज भट्टराई०
२. रामकुमारी चौधरी
३. दुर्गेश चौधरी
४. महमद महफुज आलम
झापा:
१. अशेष घिमिरे
२. धर्मशिला चापागाईँ
३. हंशराज राजवंशी
४. पुरुषोत्तम चुँडाल
५. रञ्जित तामाङ
उदयपुर:
१. बलदेव चौधरी
२. सुरेश राई (हिमाल)
इलाम:
१. रणबहादुर राई
२. ओमबहादुर गुरुङ
धनकुटा:
धर्मप्रसाद पौडेल
सङ्खुवासभा
सरिता खड्का
भोजपुर:
अजम्मर काङ्माङ्ग राई
खोटाङ:
हरि रोक्का
ओखलढुङ्गा:
रामकुमार कार्की
ताप्लेजुङ:
खेलप्रसाद बुडाक्षेत्री
पाँचथर:
हर्क नेम्बाङ्ग मिक्सो
सोलुखुम्बु:
असिम राई
तेह्रथुम:
रणध्वज लिम्बू