चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 123 of 1153
  • 2026-11-22
  • 16:02:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्र बैंकका गभर्नरको पदावधि घट्यो

काठमाडौँ–अर्थ समितिले गभर्नरको पदावधि घटाएको छ। नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो। यसअघि गभर्नरको पदावधि ५ वर्षको थियो। संशोधित विधेयकमा पदावधि ३ वर्षको हुने तर सरकारले चाहेमा २ वर्षका लागि निरन्तरता दिन सक्ने व्यवस्था गर्ने निर्णय भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। उक्त निर्णय समितिबाट सर्वसम्मत रूपमा भएको समेत अर्यालले जानकारी दिए।

News by राष्ट्र बैंकका गभर्नरको पदावधि घट्यो :