काठमाडौँ– लोक सेवा आयोगले आज बिहिवार) एक सूचना जारी गर्दै जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको छ।
आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९–०८२–८३ (आ.प्र), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
![]()