काठमाडौँ– प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बिहिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी प्रधान सहायक पदको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकको विज्ञापन नं.११Þ–२०८२ (आ.प्र.), प्रशासन सेवा, सहायक प्रथम श्रेणी, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ।
![]()
![]()
![]()