बजेट २०८३–८४ : सुधार, प्रविधि र नयाँ नारामार्फत ‘नयाँ नेपाल’को खाका कोर्ने प्रयास
आगामी वर्ष २०८३–८४ का लागि आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने
किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट
स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ: मुख्यमन्त्री भट्ट
एन्फामाथिको सबै प्रतिबन्ध हट्यो
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं अगाडि
निर्वाचनको हार अस्थायी हो, निराश नभई अघि बढौँ : भण्डारी