Chaitanyakhabar
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए।
३२ पुल पूर्ण रूपमा बगे, ४० किलोमिटर सडक क्षतिग्रस्त : पुनर्निर्माणमा वर्षौँ लाग्ने
सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली
बाढी प्रभावितका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
रसुवा बाढीमा बेपत्ता ४ हजार २०२ भनिए पनि तथ्यांक अझै अन्योलमा
काठमाडौँ– भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखासहितका जिल्लाको सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक र पुल संरचनामा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति गरेको सडक विभागको अनुमान छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडकतर्फ करिब १० अर्ब र पुलतर्फ…
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन्। आज (सोमबार) पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर…
काठमाडौँ– भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा राहत स्वरूप उक्त खाद्य सामग्री प्रभावित जिल्लातर्फ पठाइएको हो। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत मात्रै २९ टन खाद्य सामग्री उपलब्ध गराइएको जनाइएको छ। प्रभावित नागरिकलाई तत्काल खाद्य…
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा पेस गर्ने तयारी थालेको छ। यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकारले बजेट पुनर्लेखन गरेर अघि बढाउने तयारी गरेको हो। बजेट पारित हुन नसक्दा तत्कालीन सरकारसमेत संकटमा परेको थियो। राजनीतिक समीकरण परिवर्तन भएपछि शाह…
काठमाडौँ– भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन्। जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन्। सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका ५ वटा (सबै) वडा प्रभावित भएका छन्। त्यस्तै गोसाईंकुण्ड गाउँपालिका ४ वटा वडा र…
काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। प्राधिकरणका अनुसार बाढीमा परेर अझै ४ हजार २२७ जना सम्पर्कविहीन छन्। उद्धार गरिएका व्यक्तिको संख्या भने १० हजार…