शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन - Chaitanya News
  • 2026-07-16
  • 03:10:32
  • बुधबार,आषाढ ३१, २०८३
  • शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

    शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

    काठमाडौं– सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।

    जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ।