झापा–५ मा ओलीको अग्रता कायमै, १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि
माओवादी केन्द्रबाट रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती विजयी
चितवन-२ मा रवि लामिछाने ७ हजार बढी मतले अगाडी
हुम्लामा ४ दिनदेखि मतपेटिका अलपत्र
कैलाली १ र २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै
नवलपुर–२ का दुवै प्रदेशसभा सिटमा एमाले उमेदवार विजयी
४ सय मतले पछि परे योगेश भट्टराई
बागलुङका चार वटै प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी
ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी
दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा २६ सयभन्दा बढी खेलाडीले भरे फारम
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल–भारतको द्विपक्षीय बैठक सुरु
डिलासैनीमा प्रविधिमैत्री सेवा विस्तार: ५६ विद्यालयमा इन्टरनेट, टावर व्यवस्थापनमा चुनौती
हिमपात र हिमपहिरोको जोखिमः कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह