चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 377 of 1151
  • 2026-11-21
  • 07:36:20
  • शनिबार,मंसिर ०६, २०८३

About Author

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

काठमाडौँ– जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारेका छन् । राप्रपाको यो पहिलो जित हो ।

News by जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित :