लेखा अधिकृतको लिखित परीक्षाको नतिजाख सार्वजनिक , हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-09
  • 11:10:53
  • मंगलबार,जेठ २६, २०८३
  • लेखा अधिकृतको लिखित परीक्षाको नतिजाख सार्वजनिक , हेर्नुहोस् नतिजा

    लेखा अधिकृतको लिखित परीक्षाको नतिजाख सार्वजनिक , हेर्नुहोस् नतिजा

    काठमाडौँ– लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (शनिबार) लोक सेवा आयोगले केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डको वि.नं. १८-१९/२०७९/०८० (खुला र महिला), प्रशासन सेवा, लेखा समूह, अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।