चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1076 of 1150
  • 2026-11-20
  • 05:49:20
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

कर्णालीमा नदीमा आएको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

सुर्खत– लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए। नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।

News by कर्णालीमा नदीमा आएको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित :