मुगुमा पहिरोमा परेर ५ जनाको निधन ११ जना बेपत्ता - Chaitanya News
  • 2026-07-27
  • 08:47:23
  • सोमबार,साउन ११, २०८३
  • मुगुमा पहिरोमा परेर ५ जनाको निधन ११ जना बेपत्ता

    मुगुमा पहिरोमा परेर ५ जनाको निधन ११ जना बेपत्ता

    मुगु– मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।

    उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन।