प्रि ओपन सेसनम सेयर बजार सूचक २.८६ अंकले बढ्यो - Chaitanya News
  • 2026-07-27
  • 04:19:34
  • आइतबार,साउन १०, २०८३
  • प्रि ओपन सेसनम सेयर बजार सूचक २.८६ अंकले बढ्यो

    प्रि ओपन सेसनम सेयर बजार सूचक २.८६ अंकले बढ्यो

    काठमाडौं– प्रि ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ। यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ। १ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको २८२ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको हो। ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।