चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 381 of 1152
  • 2026-11-21
  • 22:08:15
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मनाङबाट कांग्रेसका टेकबहादुर निर्वाचित

काठमाडौं– मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

News by मनाङबाट कांग्रेसका टेकबहादुर निर्वाचित :