समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि - Chaitanya News
  • 2026-04-25
  • 10:56:53
  • शनिबार,बैशाख १२, २०८३
  • समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

    समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

    काठमाडौं– प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।

    दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी९राप्रपा० तेस्रो स्थानमा छ ।

    एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।

    श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।