चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 488 of 1162
  • 2026-11-26
  • 15:05:26
  • बिहिबार,मंसिर ११, २०८३

About Author

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ– आज (बुधबार) पनि नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लगेको हो। काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ(आफ्नो धारणा राख्ने कार्यक्रम छ।

News by काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै :