काठमाडौँ– आज (सोमबार) संघीय सांसदअन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ ।
जसअनुसार, बिहान ११ः ३० बजे बस्ने विधायन व्यवस्थापन समितिको १५१ औँ बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय भएको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक दिउँसो १ बजे बस्दै छ। बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ।