काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै - Chaitanya News
  • 2026-05-06
  • 17:28:02
  • बुधबार,बैशाख २३, २०८३
  • काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

    काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

    काठमाडौँ– आज (बुधबार) पनि नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लगेको हो।

    काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ(आफ्नो धारणा राख्ने कार्यक्रम छ।