चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 5 of 1151
  • 2026-11-21
  • 09:35:31
  • शनिबार,मंसिर ०६, २०८३

About Author

टस जितेर पहिले ब्याटिङ गर्दै चितवन, काठमाडौंले बलिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको एलिमिनेटर खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौं गोर्खाजविरुद्धको खेलमा चितवनले टस जित्दै ब्याटिङ रोजेको हो । टस आफ्नो पक्षमा पारेसँगै चितवनले काठमाडौंलाई पहिले बलिङमा उतारेको छ । आजको खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमाडौं गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले नै सम्हालिरहेका छन् । एलिमिनेटर खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेकाले जित निकाल्दै अघि बढ्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।

News by टस जितेर पहिले ब्याटिङ गर्दै चितवन, काठमाडौंले बलिङ गर्ने :