चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 491 of 1167
  • 2026-11-29
  • 16:53:06
  • आइतबार,मंसिर १४, २०८३

About Author

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता

सुर्खेत– राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन्। आज (बुधबार) उनीहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। शर्माले अन्य कलस्टर र महतराले महिला कलस्टरमा उम्मेदवार बनेका छन्। ‎रुकुम पश्चिमका पुराना कम्युनिस्ट नेता शर्मा हाल नेकपाको केन्द्रीय सदस्य छन् भने अन्जु डोल्पाबाट प्रतिनिधित्व गर्छिन्। बुद्धिप्रसाद शर्मा साबिक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन्।

News by राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता :