राष्ट्रिय सभामा निर्वाचनका लागि नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने - Chaitanya News
  • 2026-05-06
  • 17:28:02
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय सभामा निर्वाचनका लागि नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने

    राष्ट्रिय सभामा निर्वाचनका लागि नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने

    काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेसँग राष्ट्रिय सभामा चुनावी तालमेलमा सहमति हुन नसकेपछि नेपाली कम्युनिस्ट पार्टीले १८ सीटमा एकल उम्मेदवारी दिने भएको छ।

    संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका हुन्।

    नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोटमा ‘प्रचण्ड’ माधव लागेका छन्।

    नेकपाले ३ सीटमा चित्त नबुझाएपछि काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन्।