सुदूरपश्चिममा एमालेबाट भण्डारीले गरिन उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-06-22
  • 20:00:44
  • सोमबार,आषाढ ०८, २०८३
  • सुदूरपश्चिममा एमालेबाट भण्डारीले गरिन उम्मेदवारी दर्ता

    सुदूरपश्चिममा एमालेबाट भण्डारीले गरिन उम्मेदवारी दर्ता

    काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ।

    काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन।

    भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।