चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 244 of 1159
  • 2026-11-25
  • 11:31:35
  • बुधबार,मंसिर १०, २०८३

About Author

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो। बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।

News by मन्त्रिपरिषद् बैठक सुरु :