काठमाडौं– फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध चेक रिपब्लिकले अग्रता लिएको छ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले ५९औं मिनेटमा पहिलो अग्रता लिएको हो।
चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गरे । भ्लादिमिर कौफलले गरेको लङ थ्रोलाई हेडरमार्फत क्रेज्कीले गोलको दिशा दिए।