आज मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-08-21
  • 01:19:00
  • बिहिबार,भाद्र ०४, २०८३
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं– आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री बालेन शाहको आह्वानमा बस्दै छ। बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

    प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

    बैठकका एजेण्डाबारे भने जानकारी गराइएको छैन ।