मन्त्रिपरिषद् बैठक सुरु - Chaitanya News
  • 2026-07-28
  • 10:39:59
  • मंगलबार,साउन १२, २०८३
  • काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।

    बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।