चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 388 of 1154
  • 2026-11-23
  • 14:03:27
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चितवन–३ : सोविताको अग्रता कायमै, पछ्याउँदै सोविता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् । अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।