झापा–५मा ओली भन्दा बालेन दोब्बर बढी मतले अगाडि - Chaitanya News
  • 2026-04-25
  • 12:32:55
  • शनिबार,बैशाख १२, २०८३
  • झापा–५मा ओली भन्दा बालेन दोब्बर बढी मतले अगाडि

    झापा–५मा ओली भन्दा बालेन दोब्बर बढी मतले अगाडि

    काठमाडौँ– झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् ।

    पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४७८ मत प्राप्त गर्दा ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेक) का रञ्जित तामाङले ५९, काँग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।