काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल अगाडी - Chaitanya News
  • 2026-04-25
  • 23:08:47
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल अगाडी

    काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल अगाडी

     

    काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं –९ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सुरुआती अग्रता लिएको छ ।

    हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिईन् । नेपाली काँग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।