चितवन–२ मा एमाले अगाडी - Chaitanya News
  • 2026-04-25
  • 23:08:47
  • शनिबार,बैशाख १२, २०८३
  • चितवन– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार चितवन निर्वाचन क्षेत्र नं–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ७५५ मतका साथ अग्रता लिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५३१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले २९५ र नेपाली काँग्रेसका मीना खरेलले २५६ मत प्राप्त गरेका छन् ।