२६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता - Chaitanya News
  • 2026-08-18
  • 22:04:25
  • मंगलबार,भाद्र ०२, २०८३
  • २६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता

    २६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता

    काठमाडौं– देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ ।

    विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो ।

    कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।