रुकुमपूर्वमा प्रचण्ड फराकिलो मतले अगाडी - Chaitanya News
  • 2026-06-15
  • 09:32:58
  • सोमबार,आषाढ ०१, २०८३
  • रुकुमपूर्वमा प्रचण्ड फराकिलो मतले अगाडी

    रुकुमपूर्वमा प्रचण्ड फराकिलो मतले अगाडी

    रुकुमपूर्व– रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

    प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।