चितवन–३ : सोविताको अग्रता कायमै, पछ्याउँदै सोविता - Chaitanya News
  • 2026-04-25
  • 12:32:54
  • शनिबार,बैशाख १२, २०८३
  • चितवन–३ : सोविताको अग्रता कायमै, पछ्याउँदै सोविता

    चितवन–३ : सोविताको अग्रता कायमै, पछ्याउँदै सोविता

    काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

    मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् ।

    अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।