चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1097
  • 2026-10-02
  • 02:16:02
  • बिहिबार,आश्विन १५, २०८३

About Author

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– आज (मंगलबार) दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री बालेन शाहले बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको छ। बैठकमा बाढी पहिरोको क्षति, राहत वितरण र सरकारी नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।  

News by मन्त्रिपरिषद् बैठक बस्दै :