चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 212 of 1165
  • 2026-11-27
  • 18:54:57
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत

काठमाडौँ– सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

News by कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत :