नेपाल प्रहरीका आठ जना एआईजीपीको सरुवा, को कहाँ ? - Chaitanya News
  • 2026-08-17
  • 03:25:31
  • आइतबार,साउन ३१, २०८३
  • नेपाल प्रहरीका आठ जना एआईजीपीको सरुवा, को कहाँ ?

    नेपाल प्रहरीका आठ जना एआईजीपीको सरुवा, को कहाँ ?

    काठमाडौँ– नेपाल प्रहरीका आठ एआईजीपीको सरुवा गरिएको छ । आज (बिहीवार) सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरूको सरुवा गरेको हो।

    आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले उक्त सरुवा निर्णय गरेको हो।