तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको इतिहास चेतनाको निरन्तर विकासको इतिहास हो। आदिम मानवले आगोको आविष्कार गर्यो, कृषिको विकास गर्यो, सहर निर्माण गर्यो, विज्ञान र प्रविधिको नयाँ–नयाँ क्षितिज छोयो। तर यी सबै उपलब्धिभन्दा महान् उपलब्धि एउटा थियो उसले आफ्नो चेतनालाई क्रमशः परिष्कृत गर्दै न्याय, करुणा, सहअस्तित्व र नैतिकताको मूल्य स्थापित गर्यो। सभ्यता त्यहीँबाट सुरु…