कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत - Chaitanya News
  • 2026-08-17
  • 03:27:34
  • आइतबार,साउन ३१, २०८३
  • कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत

    कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत

    काठमाडौँ– सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।