विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी धर्मराज खड्लाई - Chaitanya News
  • 2026-08-17
  • 03:25:51
  • आइतबार,साउन ३१, २०८३
  • विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी धर्मराज खड्लाई

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी धर्मराज खड्लाई

    काठमाडौँ– सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको कार्यकारी निर्देशक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।