चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 22 of 1153
  • 2026-11-23
  • 01:59:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मनोज केसी प्रहरी महानिरीक्षकमा नियुक्त, दानबहादुर कार्की सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौँ– सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयसमेत गरेको छ। कार्कीलाई उक्त जिम्मेवारीमा पठाउने निर्णयसँगै केसीले नेपाल प्रहरीको नयाँ नेतृत्व सम्हाल्ने भएका छन्। सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।

News by मनोज केसी प्रहरी महानिरीक्षकमा नियुक्त, दानबहादुर कार्की सुरक्षा सल्लाहकारमा सरुवा :