चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 151 of 1151
  • 2026-11-21
  • 09:53:56
  • शनिबार,मंसिर ०६, २०८३

About Author

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए।

News by ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत :