‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत - Chaitanya News
  • 2026-11-15
  • 05:42:31
  • शनिबार,कार्तिक २९, २०८३
  • ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत

    ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत

    काठमाडौँ– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

    आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए।