चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 381 of 1151
  • 2026-11-21
  • 11:14:52
  • शनिबार,मंसिर ०६, २०८३

About Author

समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

काठमाडौं– प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी९राप्रपा० तेस्रो स्थानमा छ । एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ । श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।

News by समानुपातिकमा पनि रास्वपा नै अगाडी, एमाले र नेकपाभन्दा राप्रपा अगाडि :