चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1167
  • 2026-11-29
  • 17:07:36
  • आइतबार,मंसिर १४, २०८३

About Author

एकैपटक एक सयभन्दा बढी कर्मचारी सरुवा, कुन सेवाका कति? हेर्नुहोस् सूची

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवाअन्तर्गत कार्यरत एक सयभन्दा बढी कर्मचारीको सरुवा तथा काज सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीको मंसिर १ गतेको निर्णयअनुसार विभिन्न स्थानीय तहमा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारीलाई दोहोरो सहमतिका आधारमा सरुवा गरिएको हो। प्रदेश सरकारले विभिन्न पद, सेवा तथा समूहका कर्मचारीलाई नयाँ कार्यस्थलमा खटाउने निर्णय गरेको छ। सरुवा तथा काज सरुवाको सूचीमा सबैभन्दा बढी स्थानीय प्रशासन सेवाका ३४ जना कर्मचारी रहेका छन्।

News by एकैपटक एक सयभन्दा बढी कर्मचारी सरुवा, कुन सेवाका कति? हेर्नुहोस् सूची :