चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 77 of 1151
2026-11-20
22:40:49
शुक्रबार,मंसिर ०५, २०८३
About Author
मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।