Chaitanyakhabar
काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।
पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस
भारतदेखि अमेरिकासम्म नयाँ अनुहार, १३ राजदूतको पृष्ठभूमि यस्तो
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस
मौलिक हकसम्बन्धी बाँकी कानून निर्माणलाई प्राथमिकता दिने कानूनमन्त्री गौतमको प्रतिबद्धता
काठमाडौं– पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो। उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।
काठमाडौँ — लामो समयदेखि राजदूतविहीन रहेका प्रमुख कूटनीतिक नियोगमा सरकारले एकैपटक १३ जना प्रस्तावित राजदूत अघि सारेको छ। भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि सरकारले फरक–फरक पृष्ठभूमिका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरेको हो। सरकारले सिफारिसमा परेका व्यक्तिहरू विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व र अन्तर्राष्ट्रिय…
काठमाडौँ– सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जानकारी दिएका छन्।…
काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले जेन जेड पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो आयआर्जनको छुट्टै आधार निर्माण गर्न सुझाव दिएका छन्। उनले आर्थिक रूपमा आत्मनिर्भर राजनीतिक नेतृत्वले समाजमा सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन जेड सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले नयाँ पुस्ताले परम्परागत सोचभन्दा बाहिर गएर रोजगारी, उद्यमशीलता र आत्मनिर्भरताका क्षेत्रमा काम…
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैँसी ल्याउने निर्णय सामान्य विषय नभई किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्। आज (शुक्रबार) नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने समझदारी भएपछि राजनीतिक विरोधीहरूले त्यसलाई उपहासको विषय बनाएको बताए। प्रचण्डले मुर्रा भैँसी…