पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस - Chaitanya News
  • 2026-09-18
  • 17:45:26
  • शुक्रबार,आश्विन ०२, २०८३
  • पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस

    पूर्वप्रधानसेनापति गौरव जबरा बेलायतका लागि राजदूत सिफारिस

    काठमाडौं– पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।

    उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।