मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-09-18
  • 11:48:54
  • शुक्रबार,आश्विन ०२, २०८३
  • काठमाडौँ– आज (शुक्रबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

    सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।