बजेट खर्च र राजस्व दुवै लक्ष्यभन्दा कम : विकास बजेटको आधाभन्दा बढी रकम खर्च हुन सकेन
डेंगु नियन्त्रणमा स्थानीय तह परिचालन : तीन महिनासम्म देशभर सचेतना र सरसफाइ अभियान सञ्चालन हुने
ऊर्जा क्षेत्रमा अझै ९०० अर्ब रुपैयाँ लगानी गर्ने बैंकहरूको क्षमता : राष्ट्र बैंकले देखायो नीतिगत सहजीकरण
करार कर्मचारी व्यवस्थापनमा सरकारको नयाँ मोड : अवकाशप्राप्तलाई बिदाइ, बाँकीलाई ‘पुल’ प्रणालीमा राख्ने तयारी
लोक सेवा आयोगको नयाँ कार्यतालिका: अब १२ महिनामै पदपूर्ति, परीक्षार्थीदेखि सरकारी संयन्त्रसम्म के बदलिन्छ?
साउने सङ्क्रान्तिसँगै दक्षिणायन सुरु, स्नान–दान र शिव आराधनामा देशभर श्रद्धालु
विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
निजामती विधेयक कानुन मन्त्रालयमै अल्झियो, विवादित प्रावधान कि कार्यबोझ ?
गोविन्द केसीको अनसन तोडाउन सरकार सक्रिय, वार्ताका लागि चार सदस्यीय टोली गठन
बाढीपहिरोको जोखिममा रहेका विद्यालय सारिँदै, पुनर्निर्माणका लागि चार अर्बको योजना
धनगढीमा पहिलोपटक ‘सुरताल म्युजिक टुर’, प्रकाश सपूत र प्रमोद खरेलको प्रस्तुति रहने
शक्तिशालीलाई पक्राउ गर्ने केसी अब प्रहरीको कमान्डमा, राजनीतिक दबाब चिर्ने कि दबाबमै चल्ने?